२०८३ बैशाख १० बिहीबार
२०८३ बैशाख १० बिहीबार

नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा

काठमाडौं– नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स नदिन सर्वोच्च अदालतमा मुद्दा परेको छ । मुद्दा रिट नम्बर ०८१–धअ–००३५ मा थापाले दर्ता गराएका छन् । कृष्ण बाहादुर थापाले सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

थापाले नेपाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई प्रतिवादी बनाएर रिट दायर गरेका छन् ।

‘धितो पत्र सम्बन्धी ऐन, २०६३ दफा ११६, ११७ र ११८ मा प्रत्योजन गरेको अधिकारमा नेपाल धितो पत्र बोर्डलाई धितो पत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धमा निर्देशिका बनाउने अधिकार रहेको देखिँदैन ।’ थापाले सोमबार दायर गरेको मुद्दामा भनिएको छ ।

त्यसमा अन्तरनिहित सिद्धान्तहरुसंग बाझिएको हुँदा संविधानको धारा १३३(१), (२) र ८३० बमोजिम अमान्य गर्न माग दाबी थापाले गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।